"पर्मिसन कन्ट्रोलर"
"ठिक छ"
"अनुमतिहरू"
"रद्द गर्नुहोस्"
"पछाडि जानुहोस्"
"अनइन्स्टल गर्नुहोस् वा असक्षम पार्नुहोस्"
"एप फेला परेन"
"अनुमति नदिइयोस्"
"अनुमति नदिइनुहोस् र फेरि नसोध्नुहोस्"
"“एप प्रयोगमा भएको बेलामा” शीर्षक कायम राख्नुहोस्"
"“यस बेला मात्र” राख्नुहोस्"
"थप जानकारी"
"जे भए पनि फेरि नसोध्नुहोस्"
"खारेज गर्नुहोस्"
"%2$s मध्ये %1$s"
"<b>%1$s</b> लाई %2$s अनुमति दिने हो?"
"<b>%1$s</b> लाई सधैँ %2$s अनुमति दिने हो?"
"एप प्रयोग गर्दा मात्र"
"सधैँ"
"अनुमति नदिइयोस् र फेरि नसोधियोस्"
"%1$d अनुमति असक्षम पारिएको छ"
"सबै अनुमति असक्षम पारिएको छ"
"कुनै पनि असक्षम पारिएको छैन"
"अनुमति दिनुहोस्"
"सधैँ अनुमति दिइयोस्"
"एप चलाएका बेला"
"सटीक लोकेसन प्रयोग गरियोस्"
"अनुमानित लोकेसन मात्र प्रयोग गरियोस्"
"यस पटक मात्र"
"सधैँ अनुमति दिइयोस्"
"सबै फाइलहरू व्यवस्थापन गर्ने अनुमति दिइयोस्"
"मिडिया फाइल प्रयोग गर्ने अनुमति दिइयोस्"
"एपहरू"
"एपसम्बन्धी अनुमति"
"प्रयोग नगरिएका एपहरू"
"सबै एप चलाइएका छन्"
"एप असक्षम पार्नुहोस्"
"तपाईंले यो एप असक्षम पार्नुभयो भने Android र अन्य एपहरूले अब उप्रान्त अपेक्षाअनुसार कार्य नगर्न सक्छन्। स्मरण रहोस्, तपाईं यो एप तपाईंको यन्त्रसँग पहिल्यै स्थापना भएर आएको हुँदा तपाईं यसलाई मेटाउन सक्नुहुन्न। यो एप असक्षम पारेर, तपाईं यसलाई निष्क्रिय पार्नुहुन्छ तथा यसलाई आफ्नो डिभाइसमा लुकाउनुहुन्छ।"
"पर्मिसन म्यानेजर"
"फेरि नसोध्नुहोला"
"अनुमति दिन भनी कुनै अनुरोध छैन"
"अतिरिक्त अनुमति"
"एपसम्बन्धी जानकारी खोल्नुहोस्"
- थप %1$d
- थप %1$d
"यो एप Android को कुनै पुरानो संस्करणका लागि डिजाइन गरिएको थियो। अनुमति नदिइनुले यसलाई अब उप्रान्त चाहेअनुसार काम गर्न नसक्ने बनाउन पनि सक्छ।"
"कुनै अज्ञात कारबाही गर्नुहोस्"
"%2$d मध्ये %1$d एपहरूलाई अनुमति दिइएको छ"
"%1$d/%2$d एपहरूलाई अनुमति दिइएको छ"
"सिस्टम देखाइयोस्"
"सिस्टम लुकाइयोस्"
"अनुमति व्यवस्थापन गर्नुहोस्"
"कुनै पनि एप छैन"
"लोकेसन सेटिङ"
"%1$s यस डिभाइसको लोकेसन सर्भिस प्रदायक हो। लोकेसन सेटिङमा गई स्थानसम्बन्धी पहुँच परिमार्जन गर्न सकिन्छ।"
"तपाईंले यो अनुमति अस्वीकार गर्नुभएमा तपाईंको डिभाइसका मूल सुविधाहरूले अब चाहेअनुसार कार्य नगर्न पनि सक्छन्।"
"तपाईंले यो अनुमति दिनुभएन भने यो एपले व्यवस्थापन गर्ने तपाईंको डिभाइसका केही सुविधाहरूले अपेक्षाअनुसार काम नगर्न सक्छन्।"
"नीतिले लागू गरेको"
"नीतिले पृष्ठभूमिको पहुँच असक्षम पारेको छ"
"नीतिले पृष्ठभूमिको पहुँच सक्षम पारेको छ"
"नीतिले अग्रभूमिको पहुँच सक्षम पारेको छ"
"प्रशासकले नियन्त्रण गर्नुभएको"
"प्रशासकले पृष्ठभूमिको पहुँच असक्षम पार्नुभएको छ"
"प्रशासकले पृष्ठभूमिको पहुँच सक्षम पार्नुभएको छ"
"प्रशासकले अग्रभूमिको पहुँच सक्षम पार्नुभएको छ"
"यो अनुमतिबिना डिभाइस चल्दैन"
"सधैँ अनुमति दिइयोस्"
"यो एप प्रयोग गरिरहेका बेला मात्र अनुमति दिइयोस्"
"अनुमति नदिनुहोस्"
"लोड गर्दै…"
"सबै अनुमति"
"एपका अन्य क्षमताहरू"
"अनुमति दिन भनी गरिएको अनुरोध"
"स्क्रिन ओभरले पत्ता लाग्यो"
"यो अनुमतिसम्बन्धी सेटिङ बदल्न तपाईंले पहिला सेटिङ > एपमा गई स्क्रिन ओभरले निष्क्रिय पार्नु पर्छ।"
"सेटिङहरू खोल्नुहोस्"
"Android Wear"
"Wear मा स्थापना/स्थापना रद्द गर्ने कारबाहीहरू समर्थित छैनन्।"
"<b>%1$s</b> लाई केमाथि पहुँच राख्न दिने हो छनौट गर्नुहोस्"
"<b>%1$s</b> अद्यावधिक गरिएको छ। यस एपलाई केमाथि पहुँच राख्न दिने हो छनौट गर्नुहोस्।"
"रद्द गर्नुहोस्"
"जारी राख्नुहोस्"
"नयाँ अनुमति"
"एपले हाल प्रयोग गर्ने अनुमति"
"एप स्थापना गर्न तयारी गर्दै…"
"अज्ञात"
"गोपनीयतासम्बन्धी ड्यासबोर्ड"
"%1$s को प्रयोग"
"अन्य अनुमति हेर्नुहोस्"
"%1$s, %2$s"
"%1$s, %2$s र थप %3$s"
"एपहरूले पछिल्ला २४ घन्टामा कुन कुन समयमा तपाईंको %1$s प्रयोग गरे भन्ने कुरा देखाइएको टाइमलाइन"
"यो एपले कुन कुन समयमा तपाईंको %1$s अनुमति प्रयोग गरेको थियो भन्ने कुराको जानकारी"
"थप जान्नुहोस्"
"%1$s • %2$s"
- %s दिन
- १ दिन
- %s घन्टा
- १ घन्टा
- %s मिनेट
- १ मिनेट
- %s सेकेन्ड
- १ सेकेन्ड
- पछिल्लो पटकको पहुँच: %1$s\n%2$s पहुँच
- पछिल्लो पटकको पहुँच: %1$s\n%2$s पहुँच
- पछिल्लो पटकको पहुँच: %1$s %2$s \n पहुँचहरू (%3$sपृष्ठभूमिमा)
- पछिल्लो पटकको पहुँच: %1$s\n%2$s पहुँच (%3$s पृष्ठभूमिमा)
- पछिल्लो पटकको पहुँच: %1$s\n%2$s पहुँच\nअवधि: %3$s
- पछिल्लो पटकको पहुँच: %1$s\n%2$s पहुँच\nअवधि: %3$s
- पछिल्लो पटकको पहुँच: %1$s\n%2$s पहुँचहरू (%3$s पृष्ठभूमिमा)\nअवधि: %3$s
- पछिल्लो पटकको पहुँच: %1$s\n%2$s पहुँच (%3$s पृष्ठभूमिमा)\nअवधि: %3$s
"पछिल्लो पटक पहुँच गरिएको समय: पृष्ठभूमिमा पछिल्लो पटक पहुँच गरिएको %1$s\n"
"कुनै पनि अनुमति"
"कुनै पनि समय"
"पछिल्ला ७ दिन"
"पछिल्लो २४ घन्टा"
"पछिल्लो १ घन्टा"
"पछिल्लो १५ मिनेट"
"पछिल्लो १ मिनेट"
"उपयोगको अनुमति छैन"
"पछिल्लो पटक जुनसुकै बेला गरिएको पहुँच"
"गत ७ दिनमा पछिल्लो पटक गरिएको पहुँच"
"पछिल्लो २४ घन्टामा पछिल्लो पटक गरिएको पहुँच"
"पछिल्लो १ घन्टामा पछिल्लो पटक गरिएको पहुँच"
"पछिल्लो १५ मिनेटमा पछिल्लो पटक गरिएको पहुँच"
"पछिल्लो १ मिनेटमा पछिल्लो पटक गरिएको पहुँच"
"जुनसुकै बेला गरिएको अनुमतिको प्रयोग"
"पछिल्लो ७ दिनमा गरिएको अनुमतिको प्रयोग"
"पछिल्लो २४ घन्टामा गरिएको अनुमतिको प्रयोग"
"पछिल्लो १ घन्टामा गरिएको अनुमतिको प्रयोग"
"पछिल्लो १५ मिनेटमा गरिएको अनुमतिको प्रयोग"
"पछिल्लो १ मिनेटमा गरिएको अनुमतिको प्रयोग"
- %s एपहरू
- १ एप
"पछिल्लो २४ घन्टामा प्रयोग गरिएको छैन"
- %1$d वटा एपले प्रयोग गरेको
- एउटा एपले प्रयोग गरेको
"ड्यासबोर्डमा सबै कुरा हेर्नुहोस्"
"यसअनुसार फिल्टर गरिएको: %1$s"
"फिल्टर हटाउनुहोस्"
"यसअनुसार फिल्टर गर्नुहोस्"
"अनुमतिअनुसार फिल्टर गर्नुहोस्"
"समयका आधारमा फिल्टर गर्नुहोस्"
"सबैभन्दा धेेरै प्रयोग गरिएको अनुमति"
"सबैभन्दा धेरै पटक पहुँच राखिएको"
"हालसालैका"
"एपको प्रयोगअनुसार क्रमबद्ध गर्नु…"
"समयअनुसार क्रमबद्ध गर्नुहोस्"
", "
"पुनः ताजा गर्नुहोस्"
- %s एपहरू
- १ एप
"अनुमतिको इतिहास"
"आज"
"हिजो"
"एपको अनुमतिको उपयोग"
"पहुँच: %1$s पटक। कुल समय: %2$s। पछिल्लो पटक %3$s अघि प्रयोग गरिएको।"
"पहुँच: %1$s पटक। पछिल्लो पटक %2$s अघि प्रयोग गरिएको।"
"अनुमति दिनुहोस्"
"सबै फाइलहरू व्यवस्थापन गर्ने अनुमति दिइयोस्"
"केवल मिडिया प्रयोग गर्ने अनुमति दिइयोस्"
"सधैँ अनुमति दिइयोस्"
"यो एप प्रयोग गरिरहेका बेला मात्र अनुमति दिइयोस्"
"प्रत्येक पटक सोधियोस्"
"अनुमति नदिइयोस्"
"सटीक स्थान"
"अनुमानित स्थान"
"सटीक लोकेसन प्रयोग गरियोस्"
"सटीक लोकेसन अफ हुँदा एपहरूलाई मेरो अनुमानित लोकेसन प्रयोग गर्न दिइयोस्"
"%1$sसम्बन्धी अनुमति"
"%1$sलाई यो एप प्रयोग गर्ने अनुमति दिने वा नदिने"
"%1$sसँग भएका सबै अनुमति हेर्नुहोस्"
"यो अनुमति पाएका सबै एपहरू हेर्नुहोस्"
"सहायकको माइक्रोफोन प्रयोगसम्बन्धी डेटा देखाउनुहोस्"
"यो एप प्रयोग नहुँदा यसलाई दिइएका अनुमतिहरू रद्द गरियोस्"
"अनुमतिहरू हटाई ठाउँ खाली गरियोस्"
"तपाईंका डेटाको सुरक्षार्थ यो एप केही महिनासम्म प्रयोग नगरिएका खण्डमा यसलाई दिइएका अनुमति रद्द गरिने छन्।"
"तपाईंका डेटाको सुरक्षार्थ यो एप केही महिनासम्म प्रयोग नगरिएका खण्डमा निम्न अनुमति रद्द गरिने छन्: %1$s"
"तपाईंका डेटाको सुरक्षार्थ तपाईंले केही महिनादेखि प्रयोग नगरेका एपलाई दिइएका अनुमति रद्द गरिएका छन्।"
"तपाईं फेरि अनुमति दिन चाहनुहुन्छ भने यो एप खोल्नुहोस्।"
"यो एपलाई दिइएका अनुमतिहरू हाल स्वतः रद्द गर्न मिल्दैन।"
"हाल स्वतः रद्द गर्न सकिने खालको कुनै पनि अनुमति दिइएको छैन"
"%1$s सम्बन्धी अनुमति हटाइने छ।"
"%1$s र %2$s सम्बन्धी अनुमतिहरू हटाइने छन्।"
"निम्न अनुमतिहरू हटाइने छन्: %1$s।"
"अनुमतिहरू स्वतः व्यवस्थापन गरियोस्"
"निष्क्रिय"
"%s सम्बन्धी अनुमति हटाइयो"
"%1$s र %2$s सम्बन्धी अनुमतिहरू हटाइए"
"%1$s र अन्य %2$s अनुमतिहरू हटाइए"
"प्रयोग नगरिएका एपहरू"
"कुनै एप केही महिनादेखि चलाइएको छैन भने:\n\n• तपाईंको डेटा सुरक्षित राख्न उक्त एपलाई दिइएका अनुमतिहरू रद्द गरिन्छन्\n• ब्याट्री बचत गर्न सूचनाहरू बन्द गरिन्छन्\n• ठाउँ खाली गर्न अस्थायी फाइलहरू हटाइन्छन्\n\nसो एपलाई फेरि ती अनुमतिहरू दिन र सो एपबाट सूचनाहरू प्राप्त गर्न सो एप खोल्नुहोस्।"
"पछिल्लो पटक %s महिनाभन्दा पहिले प्रयोग गरिएको"
"यो एप पछिल्लो पटक %s मा खोलिएको थियो"
"पछिल्लो पटक %s मा खोलिएको थियो"
"तपाईंले सबै फाइलहरू व्यवस्थापन गर्ने अनुमति दिनुभयो भने यो एपले यस डिभाइस वा यस डिभाइससँग कनेक्ट गरिएका अन्य डिभाइसको साझा भण्डारणमा भएका सबै फाइलहरू प्रयोग गर्न, परिमार्जन गर्न र मेटाउन सक्छ। यो एपले तपाईंलाई जानकारी नदिइकन फाइलहरू प्रयोग गर्न सक्छ।"
"यो एपलाई यस यन्त्र वा यस यन्त्रसँग जोडिएका अन्य भण्डारण डिभाइसमा रहेका फाइलहरू प्रयोग गर्न, परिमार्जन गर्न र मेटाउन दिने हो? यो एपले तपाईंलाई जानकारी नदिइकन फाइलहरू प्रयोग गर्न सक्छ।"
"यो अनुमति पाएका एपहरूले निम्न कार्य गर्न सक्छन्: %1$s"
"यो अनुमति भएका एपहरूले तपाईंले हिँड्ने, साइकल र गाडी कुदाउने जस्ता क्रियाकलाप गर्दा सृजित हुने डेटा हेर्न तथा प्रयोग गर्न सक्छन्"
"यो अनुमति पाएका एपहरूले तपाईंको पात्रो हेर्न तथा चलाउन सक्छन्"
"यो अनुमति भएका एपले फोन कल लग हेर्न तथा प्रयोग गर्न सक्छन्"
"यो अनुमति पाएका एपहरूले फोटो खिच्न र भिडियो रेकर्ड गर्न सक्छन्"
"यो अनुमति पाएका एपहरूले तपाईंका सम्पर्क ठेगानाहरू हेर्न सक्छन्"
"यो अनुमति भएका एपहरूले यस डिभाइसको लोकेसन हेर्न तथा प्रयोग गर्न सक्छन्"
"यो अनुमति दिइएका एपहरूले नजिकै रहेका डिभाइसहरू भेट्टाउन, ती डिभाइससँग कनेक्ट गर्न र तिनको सापेक्ष स्थिति निर्धारण गर्न सक्छन्"
"यो अनुमति भएका एपहरूले अडियो रेकर्ड गर्न सक्छन्"
"यो अनुमति पाएका एपहरूले फोन कल गर्न र तिनको व्यवस्थापन गर्न सक्छन्"
"यो अनुमति भएका एपहरूले मुटुको धड्कन जस्ता तपाईं जीवित रहेको संकेत गर्ने शरीरका महत्त्वपूर्ण चालसम्बन्धी डेटा प्रयोग गर्न सक्छन्"
"यो अनुमति पाएका एपहरूले SMS म्यासेज पठाउन र हेर्न सक्छन्"
"यो अनुमति भएका एपहरूले तपाईंको डिभाइसमा रहेका फोटो, मिडिया तथा फाइल हेर्न तथा प्रयोग गर्न सक्छन्"
"पछिल्लो पटक पहुँच राखिएको समय: %1$s"
"हाल अस्वीकार गरियो / पछिल्लो पटक पहुँच गरिएको: %1$s"
"कहिल्यै पहुँच गरिएन"
"अस्वीकार गरियो / कहिल्यै पनि पहुँच गरिएन"
"अनुमति दिइएको"
"सधैँ अनुमति दिइएको"
"प्रयोग भइरहेका बेला मात्र अनुमति दिइने"
"मिडिया मात्र प्रयोग गर्ने अनुमति दिइएको"
"सबै फाइल व्यवस्थापन गर्ने अनुमति दिइएको"
"प्रत्येक पटक सोधियोस्"
"अनुमति नदिइएका"
- %s दिन
- १ दिन
- %s घन्टा
- १ घन्टा
- %s मिनेट
- १ मिनेट
- %s सेकेन्ड
- १ सेकेन्ड
"अनुमतिसम्बन्धी रिमाइन्डरहरू"
"प्रयोग नगरिएको १ एप"
"प्रयोग नगरिएका %s एपहरू"
"तपाईंको गोपनीयताको सुरक्षार्थ अनुमतिहरू रद्द गरिए। समीक्षा गर्न ट्याप गर्नुहोस्"
"प्रयोग नगरिएका एपलाई दिइएका अनुमति रद्द गरिएका छन्"
"तपाईंले केही महिनादेखि केही एपहरू प्रयोग गर्नुभएका छैन। समीक्षा गर्न ट्याप गर्नुहोस्।"
- तपाईंले केही महिनादेखि %1$d वटा एप प्रयोग गर्नुभएको छैन। समीक्षा गर्न ट्याप गर्नुहोस्
- तपाईंले केही महिनादेखि %1$d एप प्रयोग गर्नुभएको छैन। समीक्षा गर्न ट्याप गर्नुहोस्
- प्रयोग नगरिएका %1$d एपहरू
- प्रयोग नगरिएको %1$d एप
"एपलाई दिइएका अनुमति तथा अस्थायी फाइलहरू हटाइएका छन् र सूचनाहरू बन्द गरिएका छन्। समीक्षा गर्न ट्याप गर्नुहोस्।"
"तपाईंले केही महिनादेखि केही एपहरू प्रयोग गर्नुभएका छैन"
- तपाईंले केही महिनादेखि %1$d वटा एप प्रयोग गर्नुभएको छैन
- तपाईंले केही महिनादेखि %1$d एप प्रयोग गर्नुभएको छैन
"अनुमति रद्द गरिएका एपहरू"
"अनुमति रद्द गरिएका एपहरू"
"प्रयोग नगरिएका सबै एपहरू"
"%1$d महिनाअघि"
"तपाईंको गोपनीयताको सुरक्षार्थ अनुमतिहरू रद्द गरिए"
"%s ले पृष्ठभूमिमा तपाईंको स्थानमाथिको पहुँच प्राप्त गर्यो"
"यो एपले सधैँ तपाईंको स्थान प्रयोग गर्न सक्छ। बदल्न ट्याप गर्नुहोस्।"
"गोपनीयताको संरक्षण गर्न एपलाई दिइएका अनुमति रद्द गरिए"
"केही महिनादेखि %s प्रयोग भएको छैन। समीक्षा गर्न ट्याप गर्नुहोस्।"
"केही महिनादेखि %s र अर्को १ एप प्रयोग भएका छैनन्। समीक्षा गर्न ट्याप गर्नुहोस्।"
"केही महिनादेखि %1$s र अन्य %2$s एपहरू प्रयोग भएका छैनन्। समीक्षा गर्न ट्याप गर्नुहोस्।"
"१ एप प्रयोग भएको छैन"
"%s एपहरू प्रयोग भएका छैनन्"
"तपाईंको गोपनीयताको संरक्षण गर्न अनुमतिहरू रद्द गरिने छन्। समीक्षा गर्न ट्याप गर्नुहोस्।"
"प्रयोग नगरिएका एपहरू"
"निम्न एपलाई दिइएका अनुमतिहरू रद्द गरिए:"
"निम्न एपलाई दिइएका अनुमतिहरू रद्द गरिने छन्:"
"%1$s र %2$s"
"%1$s, %2$s र थप %3$s"
"तपाईंका डेटाको सुरक्षार्थ तपाईंले केही महिनादेखि प्रयोग नगरेका एपलाई दिइएका अनुमतिहरू रद्द गरिएका छन्"
"तपाईंका डेटाको सुरक्षार्थ तपाईंले केही महिनादेखि प्रयोग नगरेका एपलाई दिइएका अनुमति रद्द गरिएका छन्"
"तपाईंले १ वटा एप केही महिनादेखि प्रयोग गर्नुभएको छैन"
"तपाईंले %s वटा एप केही महिनादेखि प्रयोग गर्नुभएको छैन"
"एप प्रयोगमा भएको बेला मात्र"
"मिडिया"
"सबै फाइलहरू"
"सधैँ अनुमति दिइएका एपहरू"
"पछिल्लो पटक प्रयोग गरेको समय: %1$s"
"पछिल्लो पटक हिजो %1$s बजे प्रयोग गरियो"
"पछिल्लो २४ घन्टामा प्रयोग गरियो"
"पछिल्लो पटक %1$s बजे प्रयोग गरिएको थियो • सधैँ प्रयोग गर्ने अनुमति दिइएको छ"
"पछिल्लो पटक हिजो %1$s बजे प्रयोग गरिएको थियो• सधैँ प्रयोग गर्ने अनुमति दिइएको छ"
"पछिल्ला २४ घण्टामा प्रयोग गरिएको थियो • सधैँ प्रयोग गर्ने अनुमति दिइएको छ"
"पछिल्लो पटक प्रयोग गरेको समय: %1$s • मिडिया"
"पछिल्लो पटक हिजो %1$s बजे प्रयोग गरियो • मिडिया"
"पछिल्लो २४ घन्टामा प्रयोग गरियो • मिडिया"
"पछिल्लो पटक प्रयोग गरेको समय: %1$s • सबै फाइलहरू"
"पछिल्लो पटक हिजो %1$s बजे प्रयोग गरियो • सबै फाइलहरू"
"पछिल्लो २४ घन्टामा प्रयोग गरियो • सबै फाइलहरू"
"कुनै पनि अनुमति छैन"
"कुनै पनि अनुमति अस्वीकार गरिएको छैन"
"कुनै पनि एपलाई अनुमति दिइएको छैन"
"सबै फाइलहरू कुनै पनि एपमा राख्न सकिँदैन"
"कुनै पनि एपलाई मिडिया फाइल मात्र प्रयोग गर्ने अनुमति दिइएको छैन"
"सबै एपलाई अनुमति दिइएको छ"
"चयन गरिएको"
"सेटिङहरू"
"%s ले तपाईंको यन्त्रमाथि पूर्ण रूपमा पहुँच राख्न सक्छ"
"पहुँचसम्बन्धी %s एपहरूले तपाईंको यन्त्रमाथि पूर्ण रूपमा पहुँच राख्न सक्छन्"
"%s ले तपाईंको स्क्रिन, कारबाही र इनपुट हेर्न, कारबाहीहरू गर्न र डिस्प्ले नियन्त्रण गर्न सक्छ।"
"यी एपहरूले तपाईंको स्क्रिन, कारबाही र इनपुट हेर्न, कारबाहीहरू सम्पादन गर्न र प्रदर्शन नियन्त्रण गर्न सक्छन्।"
"डिफल्ट डिजिटल सहायक एप"
"डिजिटल सहायक एप"
"सहायक एपहरूले तपाईंले हेर्दै गर्नुभएको स्क्रिनबाट प्राप्त जानकारीमा आधारित भई तपाईंलाई मद्दत गर्न सक्छन्।केही एपहरूले तपाईंलाई एकीकृत सहायता दिन दुवै लन्चर र आवाज संलग्न इनपुट सेवाहरूलाई समर्थन गर्दछन्।"
"तपाईंको डिफल्ट सहायक एपका रूपमा %1$s सेट गर्ने हो?"
"यसले SMS र कल लगमाथि पहुँच प्राप्त गर्छ"
"डिफल्ट ब्राउजर एप"
"ब्राउजर"
"तपाईंलाई इन्टरनेट चलाउने दिने र तपाईंले ट्याप गर्ने लिंकहरू देखाउने एपहरू"
"आफ्नो डिफल्ट ब्राउजर एपका रूपमा %1$s सेट गर्ने हो?"
"कुनै पनि अनुमति आवश्यक छैन"
"डिफल्ट फोन एप"
"फोन एप"
"तपाईंलाई आफ्नो डिभाइसमार्फत टेलिफोन कल गर्न र उठाउन दिने एपहरू"
"तपाईंको डिफल्ट फोन एपका रूपमा %1$s सेट गर्ने हो?"
"यसले कल लग र SMS पठाउने सेवामाथि पहुँच प्राप्त गर्छ"
"डायलर"
"डिफल्ट SMS एप"
"SMS एप"
"तपाईंलाई छोटा टेक्स्ट म्यासेज, फोटो, भिडियो र थप कुरा पठाउन र प्राप्त गर्न आफ्नो फोन नम्बर प्रयोग गर्न दिने एपहरू"
"आफ्नो डिफल्ट SMS एपका रूपमा %1$s सेट गर्ने हो?"
"यसले सम्पर्क, SMS र फोनमाथि पहुँच प्राप्त गर्छ"
"टेक्स्ट म्यासेज, टेक्स्ट म्यासेज पठाउने, सन्देशहरू, सन्देश प्रवाह"
"डिफल्ट आपत्कालीन एप"
"आपत्कालीन एप"
"तपाईंलाई आफ्नो स्वास्थ्यसम्बन्धी जानकारी रेकर्ड गर्न र आपत्कालीन अवस्थामा सहयोग गर्ने मान्छेहरूलाई उक्त जानकारीमाथि पहुँच प्रदान गर्न; कठोर मौसम तथा विपत्तिसम्बन्धी अलर्टहरू प्रदान गर्न; तपाईंलाई आवश्यकता पर्दा अरू मान्छेहरूलाई जानकारी दिन अनुमति दिने एपहरू"
"आफ्नो डिफल्ट आपत्कालीन एपका रूपमा %1$s सेट गर्ने हो?"
"कुनै पनि अनुमति आवश्यक छैन"
"ICE"
"डिफल्ट होम एप"
"होम एप"
"तपाईंको डिभाइसको होम स्क्रिन प्रतिस्थापित गर्ने र तपाईंलाई आफ्नो Android डिभाइसका सामग्री र सुविधाहरू प्रयोग गर्न दिने लन्चर वा एपहरू"
"आफ्नो डिफल्ट गृह एपका रूपमा %1$s सेट गर्ने हो?"
"कुनै पनि अनुमति आवश्यक छैन"
"लन्चर"
"कल रिडिरेक्ट गर्ने डिफल्ट एप"
"कल रिडिरेक्ट गर्ने एप"
"तपाईंलाई बहिर्गमन कल अर्को फोन नम्बरमा फर्वार्ड गर्न दिने एपहरू"
"तपाईंको कल रिडिरेक्ट गर्ने डिफल्ट एपका रूपमा %1$s सेट गर्ने हो?"
"कुनै पनि अनुमति आवश्यक छैन"
"डिफल्ट कलर ID र स्प्याम एप"
"कल गर्ने व्यक्तिको ID रamp; स्प्यामसम्बन्धी एप"
"तपाईंलाई कल गर्ने व्यक्तिको पहिचान गर्न तथा स्प्याम कल, robocall वा अन्य नम्बरबाट आउने अनावश्यक कलहरूमाथि रोक लगाउन मद्दत गर्ने एपहरू"
"आफ्नो डिफल्ट कल गर्ने व्यक्तिको ID र स्प्याम एपका रूपमा %1$s सेट गर्ने हो?"
"कुनै पनि अनुमति आवश्यक छैन"
"%1$s लाई तपाईंका सूचना जाँच गर्ने र फोन, SMS, सम्पर्क ठेगाना तथा पात्रोका अनुमति हेर्ने तथा प्रयोग गर्ने अनुमति दिइने छ।"
"हालको डिफल्ट एप"
"फेरि नसोध्नुहोस्"
"डिफल्ट सेट गर्नुहोस्"
"माइक्रोफोन हाल <b>फोन कल</b>मा प्रयोग भइरहेको छ"
"क्यामेरा र माइक्रोफोन हाल <b>भिडियो कल</b>मा प्रयोग भइरहेको छ"
"क्यामेरा हाल <b>भिडियो कल</b>मा प्रयोग भइरहेको छ"
"सिस्टमको सेवाले हाल माइक्रोफोन प्रयोग गरिरहेको छ"
"सिस्टमको सेवाले हाल क्यामेरा र माइक्रोफोन प्रयोग गरिरहेको छ"
"सिस्टमको सेवाले हाल क्यामेरा प्रयोग गरिरहेको छ"
"अन्य प्रयोग:"
"बुझेँ"
"%sको हालै गरिएको प्रयोग"
"यी एपहरूले हालसालै माइक्रोफोन प्रयोग गरेका छन्"
"यी एपहरूले हालसालै क्यामेरा प्रयोग गरेका छन्"
"यी एपहरूले हालसालै माइक्रोफोन र क्यामेरा प्रयोग गरेका छन्"
", "
" र "
"डिफल्ट एपहरू"
"माइक्रोफोन तथा क्यामेरा"
"सेटिङहरू"
"डिफल्ट एपहरू"
"कुनै पनि डिफल्ट एप छैन"
"थप डिफल्ट एपहरू"
"लिंकहरू खोल्दा"
"कार्यका लागि डिफल्ट"
"कुनै पनि होइन"
"(डिफल्ट सिस्टम एप)"
"कुनै पनि एप छैन"
"चयन गरिएको"
"चयन गरिएको - %1$s"
"एपसम्बन्धी विशेष पहुँच"
"एपसम्बन्धी विशेष पहुँच"
"एपसम्बन्धी कुनै विशेष पहुँच छैन"
"कुनै पनि एप छैन"
"कार्य प्रोफाइल समर्थन गर्दैन"
"टिपोट: तपाईंले आफ्नो यन्त्र पुनः सुरु गर्नुभयो र त्यसमा स्क्रिन लक सेट गरिएको छ भने तपाईंले आफ्नो डिभाइस अनलक नगरेसम्म यो एप सुरु हुन सक्दैन।"
"सहायकले तपाईंको स्क्रिनमा देखिने वा अनुप्रयोगभित्रबाट पहुँच राख्न सकिने जानकारीलगायत तपाईंको प्रणालीमा प्रयोगमा रहेका एपसम्बन्धी जानकारी पढ्न सक्ने छ।"
"डिबग प्रक्रियासम्बन्धी डेटा सेयर गर्नुहोस्"
"डिबग प्रक्रियाको विस्तृत डेटा आदान प्रदान गर्ने?"
"%1$s डिबग प्रक्रियासम्बन्धी जानकारी अपलोड गर्न चाहन्छ।"
"डिबग प्रक्रियासम्बन्धी डेटा सेयर गर्ने हो?"
"प्रणालीले कुनै समस्या फेला पारेको छ"
"%1$s ले %2$s %3$s मा यो यन्त्रबाट लिएको बगको रिपोर्ट अपलोड गर्ने अनुरोध गर्दै छ। बग रिपोर्टमा प्रयोगकर्ताका नाम, स्ठानसम्बन्धी डेटा, डिभाइसका पहिचानकर्ता र नेटवर्कसम्बन्धी जानकारी जस्ता तपाईंको डिभाइसको व्यक्तिगत जानकारी वा अनुप्रयोगले लग गरेको जानकारी समावेश छ। तपाईंलाई यो जानकारी दिँदा फरक पर्दैन जस्तो लाग्ने विश्वसनीय मान्छे वा अनुप्रयोगसँग मात्र बग रिपोर्टहरू सेयर गर्नुहोस्। %4$s लाई बग रिपोर्ट अपलोड गर्न दिने हो?"
"%1$s को बगसम्बन्धी रिपोर्ट प्रक्रियामा लैजाने क्रममा त्रुटि भयो। त्यस कारण विस्तृत डिबग प्रक्रियासम्बन्धी डेटा आदान प्रदान गर्ने कार्य अस्वीकार गरिएको छ। व्यवधानका लागि क्षमा गर्नुहोला।"
"अनुमति दिनुहोस्"
"अनुमति नदिनुहोस्"
"उन्नत सेटिङहरू"
"उन्नत सेटिङहरू"
"प्रणालीका एपको प्रयोगसम्बन्धी जानकारी देखाउनुहोस्"
"प्रणालीका अनुप्रयोगले गर्ने अनुमतिको प्रयोगसम्बन्धी जानकारी स्टाटस बार, ड्यासबोर्ड र अन्यत्र देखाउनुहोस्"
"निम्न एपको प्रयोगसम्बन्धी जानकारी हाइलाइट गर्नुहोस्"
"सहायक ट्रिगर भएको पत्ता लागेमा देखाउनुहोस्"
"आवाज सहायक सक्रिय गर्न माइक्रोफोनको प्रयोग गरिँदा स्टाटस बारमा आइकन देखाउनुहोस्"
"<b>%1$s</b> लाई आफ्नो डिभाइसका फोटो र मिडियामाथि पहुँच राख्न दिने हो?"
"<b>%1$s</b> लाई सम्पर्क ठेगानाको सूची प्रयोग गर्न दिने हो?"
"<b>%1$s</b>लाई यो डिभाइसको लोकेसन प्रयोग दिने हो?"
"तपाईंले एप प्रयोग गरिरहेका बेला मात्र उक्त एपले स्थानमाथि पहुँच राख्न सक्ने छ"
"<b>%1$s</b>लाई यो डिभाइसको लोकेसन प्रयोग दिने हो?"
"तपाईं उक्त एप प्रयोग नगरिरहेका बेलामा लगायत जुनसुकै समयमा यो एपले तपाईंको स्थानमाथि पहुँच राख्न सक्छ। ""सेटिङमा गई अनुमति दिनुहोस्।"
"<b>%1$s</b> का लागि स्थानसम्बन्धी पहुँच परिवर्तन गर्ने हो?"
"तपाईं उक्त एप प्रयोग नगरिरहेका बेलामा लगायत जुनसुकै समयमा यो एपले तपाईंको स्थानमाथि पहुँच राख्न खोज्छ। ""सेटिङमा गई अनुमति दिनुहोस्।"
"<b>%1$s</b> लाई नजिकै रहेका डिभाइसहरू भेट्टाउने, ती डिभाइससँग कनेक्ट गर्ने र तिनको सापेक्ष स्थिति निर्धारण गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई नजिकै रहेका डिभाइसहरू भेट्टाउने, ती डिभाइससँग कनेक्ट गर्ने र तिनको सापेक्ष स्थिति निर्धारण गर्ने अनुमति दिने हो? ""सेटिङमा गई अनुमति दिनुहोस्।"
"<b>%1$s</b> लाई अनुमानित लोकेसनको साटो सटीक लोकेसन प्रयोग गर्न दिने हो?"
"<b>%1$s</b> लाई यो डिभाइसको अनुमानित लोकेसन प्रयोग गर्न दिने हो?"
"सटीक"
"अनुमानित"
"<b>%1$s</b> लाई आफ्नो पात्रोमाथि पहुँच राख्न दिने हो?"
"<b>%1$s</b> SMS म्यासेज पठाउन र हेर्न दिने हो?"
"<b>%1$s</b> लाई आफ्नो डिभाइसमा रहेका फोटो, मिडिया र फाइलहरू प्रयोग गर्न दिने हो?"
"<b>%1$s</b> लाई अडियो रेकर्ड गर्न दिने हो?"
"तपाईंले यो एप प्रयोग गरिरहेका बेलामा मात्र यसले अडियो रेकर्ड गर्न सक्ने छ"
"<b>%1$s</b> लाई अडियो रेकर्ड गर्न दिने हो?"
"तपाईंले यो एप प्रयोग नगरेका बेलामा पनि यसले अडियो रेकर्ड गर्न सक्छ। ""सेटिङमा गई यो अनुमति दिनुहोस्।"
"<b>%1$s</b> लाई माइक्रोफोन प्रयोग गर्न दिइएको अनुमति परिवर्तन गर्ने हो?"
"तपाईंले यो एप प्रयोग नगरेका बेलामा पनि यसले अडियो रेकर्ड गर्न चाहन्छ। ""सेटिङमा गई यो अनुमति दिनुहोस्।"
"<b>%1$s</b> लाई आफ्नो शारीरिक क्रियाकलाप प्रयोग गर्न दिने हो?"
"<b>%1$s</b> लाई फोटो खिच्न र भिडियो रेकर्ड गर्न दिने हो?"
"तपाईंले यो एप प्रयोग गरिरहेका बेलामा मात्र यसले फोटो खिच्न र भिडियो रेकर्ड गर्न सक्ने छ"
"<b>%1$s</b> लाई फोटो खिच्न र भिडियो रेकर्ड गर्न दिने हो?"
"तपाईंले यो एप प्रयोग नगरेका बेलामा पनि यसले फोटो खिच्न तथा भिडियो रेकर्ड गर्न सक्छ। ""सेटिङमा गई यो अनुमति दिनुहोस्।"
"<b>%1$s</b> लाई क्यामेरा प्रयोग गर्न दिइएको अनुमति परिवर्तन गर्ने हो?"
"तपाईंले यो एप प्रयोग नगरेका बेलामा पनि यसले फोटो खिच्न तथा भिडियो रेकर्ड गर्न चाहन्छ। ""सेटिङमा गई यो अनुमति दिनुहोस्।"
"<b>%1$s</b> लाई आफ्ना कल लग प्रयोग गर्ने अनुमति दिने हो?"
"<b>%1$s</b> लाई फोन कल गर्न र ती कलको व्यवस्थापन गर्न दिने हो?"
"<b>%1$s</b> लाई आफ्ना महत्त्वपूर्ण लक्षणहरूसम्बन्धी सेन्सर डेटामाथि पहुँच राख्न दिने हो?"
"नियन्त्रित अनुमतिहरू"
"स्थानसम्बन्धी जानकारी हेरिन सक्छ"
"तपाईंका IT एडमिनले %s लाई तपाईंको स्थान हेर्ने अनुमति दिनुभएको छ"
"अन्य अनुमतिहरू"
" सिस्टमले प्रयोग गर्ने अनुमतिहरू"
"सिस्टमका एपहरूमा मात्र प्रयोग गरिने अनुमतिहरू।"
"अतिरिक्त अनुमतिहरू"
"एपहरूलाई दिइनु पर्ने अनुमतिहरू।"
"क्यामेरा"
"माइक्रोफोन"
"लोकेसन"
"अन्य"
"कुनै पनि होइन"
"विगत\n२४ घन्टा"