"फोन कलहरू" "फोन" "अज्ञात" "छुटेका कल" "छुटेको कार्यको कल" "छुटेका कल" "%s मिस कलहरू" "%sबाट छुटेका कल" "फेरि कल गर्नुहोस्" "सन्देश" "विच्छेद गरिएको कल" "आपत्‌कालीन कल गरिएको हुनाले %s लाई गरिएको कल विच्छेद गरियो।" "आपत्‌कालीन कल जारी रहेको हुनाले तपाईंको कल विच्छेद गरिएको छ।" "पृष्ठभूमिको कल" "%s ले एउटा कल पृष्ठभूमिमा राखेको छ। कल गरेको बेला यो एपले अडियोमाथि पहुँच राखेर प्ले गरिरहेको हुन सक्छ।" "%s ले काम गर्न छाड्यो" "कल गर्नका लागि तपाईंको डिभाइसमा पहिल्यैदेखि रहेको फोन एप प्रयोग गरियो" "कल म्युट भयो।" "स्पिकरफोन सक्षम भयो।" "अहिले कुरा गर्न मिल्दैन। के भइरहेको छ?" "मैले तपाईंलाई तुरुन्तै कल गर्ने छु।" "म तपाईंलाई पछि कल गर्ने छु।" "अहिले कुरा गर्न सक्नु हुन्न। मलाई पछि कल गर्नुहुन्छ?" "द्रुत प्रतिक्रियाहरू" "द्रुत प्रतिक्रियाहरू सम्पादन गर्नुहोस्" "द्रुत प्रतिक्रिया" "%s लाई सन्देश पठाइयो।" "%s मा सन्देश पठाउन सकिएन।" "कलिङ खाताहरू" "आपत्‌कालीन कलहरूलाई मात्र अनुमति दिइएको छ।" "यो एपले फोनको अनुमति बिना बहिर्गमन कलहरू गर्न सक्दैन।" "एक कल गर्नको लागि, एक वैध नम्बर प्रविष्टि गर्नुहोस्।" "यस समयमा कल थप गर्न सकिँदैन।" "भ्वाइसमेल नम्बर हराइरहेको छ" "SIM कार्डमा कुनै पनि भ्वाइसमेल नम्बर भण्डारण भएको छैन।" "नम्बर थप्नुहोस्" "तपाईंको डिफल्ट फोन एप %s बनाउने हो?" "डिफल्ट रूपमा सेट गर्नुहोस्" "रद्द गर्नुहोस्" "%s कलका सबै पक्षहरूलाई स्थापित गर्न र नियन्त्रण गर्न सक्षम हुने छ। तपाईंलाई विश्वास लाग्ने एपहरूलाई मात्र फोनमा डिफल्ट एपका रूपमा सेट गर्नुपर्छ।" "तपाईंको डिफल्ट कल स्क्रिन एप %s बनाउने हो?" "%s ले अब उप्रान्त कलहरू स्क्रिन गर्न सक्ने छैनन्‌।" "%s ले तपाईंको सम्पर्कमा नभएका कल गर्ने व्यक्तिका जानकारी हेर्न सक्छ र तिनीहरूमाथि रोक लगाउन सक्छ। तपाईंलाई विश्वास लाग्ने एपहरूलाई मात्र कल स्क्रिन डिफल्ट एपका रूपमा सेट गर्नुपर्छ।" "डिफल्ट रूपमा सेट गर्नुहोस्" "रद्द गर्नुहोस्" "रोकिएका नम्बरहरू" "तपाईँले रोक लगाइएका नम्बरहरूबाट फोन वा टेक्स्ट म्यासेजहरू प्राप्त गर्नुहुने छैन।" "नम्बर थप्नुहोस्" "%1$s लाई अनब्लक गर्ने हो?" "अनब्लक गर्नुहोस्" "यस नम्बरबाट कल र पाठ सन्देशहरूलाई रोक्नुहोस्" "फोन नम्बर" "रोक्नुहोस्" "यन्त्रको मालिकले रोकिएका नम्बरहरूलाई हेर्न र व्यवस्थापन गर्न सक्छ।" "अनब्लक गर्नुहोस्" "रोक लगाउने काम अस्थायी रूपमा निष्क्रिय छ" "तपाईँले आपत्‌कालीन नम्बरमा डायल गरेपछि वा टेक्स्ट म्यासेज पठाएपछि आपत्‌कालीन सेवाहरूले तपाईँलाई सम्पर्क गर्न सकून् भन्ने कुरा सुनिश्चित गर्न कलमाथिको अवरोध निष्क्रिय गरिन्छ।" "अब पुन:-सक्रिय गर्नुहोस्" "%1$s माथि रोक लगाइयो" "%1$s माथिको रोक हटाइयो" "आपत्‌कालीन नम्बरमाथि रोक लगाउन सकिएन।" "%1$s लाई पहिले नै रोकिएको छ।" "कल गर्न व्यक्तिगत डायलर प्रयोग गर्दै" "%2$s ले गरेको %1$s कल" "%2$s ले गरेको %1$s भिडियो कल" "जवाफ फर्काउनुले तपाईंको %1$s कल समाप्त हुनेछ" "जवाफ फर्काउनुले तपाईंका %1$s कलहरू समाप्त हुनेछन्" "जवाफ फर्काउनुले तपाईंको %1$s भिडियो कल समाप्त हुनेछ" "जवाफ फर्काउनुले तपाईंको जारी कल समाप्त हुनेछ" "जवाफ फर्काउनुले तपाईंका जारी कलहरू समाप्त हुनेछन्" "जवाफ फर्काउनुले तपाईंको जारी भिडियो कल समाप्त हुनेछ" "जवाफ दिनुहोस्" "अस्वीकार गर्नुहोस्" "यस प्रकारका कलहरूलाई समर्थन गर्ने कुनै पनि कल गर्ने खाता नभएकाले कल गर्न सकिँदैन।" "तपाईंको %1$s कलका कारण कल गर्न सकिँदैन।" "तपाईंका %1$s कलहरूका कारण कल गर्न सकिँदैन।" "अर्को एपमा जारी कलका कारण कल गर्न सकिँदैन।" "आगमन कलहरू" "मिस कलहरू" "कलमाथि रोक लगाउने सुविधा" "ब्याकग्राउन्डका कलहरू" "विच्छेद गरिएका कल" "फोनमा रहेका क्र्यास भएका एपहरू" "यो कल गर्नुले तपाईंको %1$s कल अन्त्य गर्दछ।" "यो कल गर्ने तरिका छनौट गर्नुहोस्" "%1$s प्रयोग गरी कल रिडाइरेक्ट गर्नुहोस्" "फोन नम्बर प्रयोग गरी कल गर्नुहोस्" "%1$s प्रयोग गरेर कल गर्न सकिएन। कुनै अर्को रिडिरेक्टिङ एपको प्रयोग वा मद्दतका लागि विकासकर्तासँग सम्पर्क गरी हेर्नुहोस्।" "कलमाथि रोक लगाउने सुविधा" "सम्पर्क सूचीहरूमा नरहेका नम्बरहरू" "आफ्नो सम्पर्क सूचीहरूमा सूचीबद्ध नगरिएका नम्बरहरूमाथि रोक लगाउनुहोस्" "निजी" "आफ्नो नम्बरको खुलासा नगरी कल गर्ने व्यक्तिहरूमाथि रोक लगाउनुहोस्" "पे फोन" "पे फोनहरूबाट आउने कलहरूमाथि रोक लगाउनुहोस्" "अज्ञात" "अज्ञात कल गर्ने व्यक्तिहरूको कलमाथि रोक लगाउनुहोस्" "कलमाथि रोक लगाउने सुविधा" "कलमाथि रोक लगाउने सुविधालाई असक्षम पारियो" "आपत्‌कालीन कल गरियो" "आपत्‌कालीन अवस्थामा उद्दार गर्ने मान्छेहरूलाई तपाईंलाई सम्पर्क गर्न दिन कलमाथि रोक लगाउने सुविधा असक्षम पारिएको छ।" "टेलिकमको विकासकर्ताको मेनु" "आपत्‌कालीन कल चलिराखेको बेलामा अरु कल स्वीकार गर्न सकिँदैन।"