"महत्वपूर्ण आपातकालीन चेतावनी" "तपाईंको फोनले तपाईंलाई प्राकृतिक प्रकोपका बेला खतरापूर्ण ठाउँबाट सुरक्षित रूपमा निस्कने निर्देशनहरू जस्ता अलर्टहरू पठाउन सक्छ। यो सेवा राष्ट्रिय आपत्‌काल व्यस्थापन निकाय, नेटवर्क सेवा प्रदायक र यन्त्र उत्पादक कम्पनीहरूबिच सहकार्य गरेर सुरु गरिएको हो।\n\nतपाईंको डिभाइसमा कुनै समस्या छ वा नेटवर्क राम्रो छैन भने तपाईं अलर्टहरू प्राप्त नगर्न पनि सक्नुहुन्छ।"