\n\n"तपाईं Wi-Fi को कल गर्ने सुविधामार्फत आपतकालीन कलहरू गर्न सक्नुहुन्न। तपाईंले आपतकालीन कल गर्न खोज्नुभयो भने तपाईंको यन्त्रले स्वतः मोबाइल नेटवर्कको प्रयोग गर्ने छ। मोबाइल नेटवर्क उपलब्ध भएका क्षेत्रहरूबाट मात्र आपतकालीन कलहरू गर्न सकिन्छ।"