"कारको जानकारी" "आफ्नो कारको जानकारी हेर्नुहोस्" "काराको क्यामेरामाथि पहुँच राख्ने" "तपाईंको कारका क्यामेरा(हरू) माथि पहुँच राख्ने।" "कारको ऊर्जासम्बन्धी जानकारीमाथि पहुँच राख्ने" "तपाईंको कारको ऊर्जासम्बन्धी जानकारीमाथि पहुँच राख्ने।" "कारको दायराको बाँकी मान समायोजन गर्नुहोस्" "कारको दायराको बाँकी मान समायोजन गर्नुहोस्।" "कारको hvac प्रणालीमाथि पहुँच राख्ने" "तपाईंको कारको hvac माथि पहुँच राख्ने।" "कारको माइलेजसम्बन्धी जानकारीमाथि पहुँच राख्ने" "तपाईंको कारको माइलेजसम्बन्धी जानकारीमाथि पहुँच राख्ने।" "कारको गति पढ्ने" "तपाईंको कारको गतिमाथि पहुँच राख्ने।" "कारको गतिशिल स्थितिमाथि पहुँच राख्ने" "तपाईंको कारको गतिशील स्थितिमाथि पहुँच राख्ने।" "कार विक्रेताको च्यानलसम्बन्धी जानकारीमाथि पहुँच राख्ने" "कार विशेष जानकारी आदान प्रदान गर्न तपाईंको कार विक्रेताको च्यानलमाथि पहुँच राख्ने।" "कारको रेडियो व्यवस्थित गर्ने" "तपाईंको कारको रेडियोमाथि पहुँच राख्ने।" "फोनको इन्टरफेस कारको डिस्प्लेमा प्रोजेक्ट गर्ने" "एपलाई कुनै फोनको इन्टरफेस कारको डिस्प्लेमा प्रोजेक्ट गर्न दिन्छ।" "प्रोजेक्सनको स्थितिमाथि पहुँच राख्ने" "एपलाई कारको डिस्प्लेमा प्रोजेक्ट गरिरहेका अन्य अनुप्रयोगहरूको स्थिति प्राप्त गर्ने अनुमति दिन्छ।" "प्रोजेक्सन सेवामा सम्बद्ध हुने" "धारकलाई प्रोजेक्सन सेवाको उच्च स्तरको इन्टरफेसमा सम्बद्ध हुने अनुमति दिन्छ। साधारण अनुप्रयोगहरूको लागि कहिल्यै पनि आवश्यक पर्दैन।" "कारको अडियोको भोल्युम नियन्त्रण गर्ने" "कारका अडियो सेटिङ व्यवस्थित गर्ने" "सवारी साधनको HAL को अनुकरण गर्ने" "अडियो डकिङ कार्यक्रमहरू प्राप्त गर्नुहोस्" "कारमा अन्य अडियो प्ले भइरहेका हुनाले एपको भोल्युम कम भइरहेको कुराबारे एपलाई सूचित हुन दिन्छ।" "आन्तरिक परीक्षण गर्ने प्रयोजनका लागि तपाईंको कारको सवारी साधन HAL को अनुकरण गर्ने।" "तपाईंको कारको अडियोको भोल्युम नियन्त्रण गर्ने।" "आफ्नो कारको अडियोसम्बन्धी सेटिङहरू नियन्त्रण गर्नुहोस्।" "एपमाथि रोक लगाउने कार्य" "सवारी साधन चलाइरहेका बेलामा एपलाई रोक लगाउने प्रक्रिया नियन्त्रण गर्ने।" "नेभिगेसन प्रबन्धक" "नेभिगेसनसम्बन्धी डेटालाई उपकरणको क्लस्टरमा रिपोर्ट गर्ने" "उपकरणको क्लस्टरमा प्रत्यक्ष रेन्डर गर्ने प्रक्रिया" "कुनै एपलाई उपकरणको क्लस्टरमा देखाइने क्रियाकलापहरूको घोषणा गर्न दिनुहोस्‌" "उपकरणको क्लस्टरको नियन्त्रण" "उपकरणको क्लस्टरमा एपहरू सुरु गर्नुहोस्" "उपकरणको क्लस्टर रेन्डर गर्ने प्रक्रिया" "उपकरणको क्लस्टरको डेटा प्राप्त गर्नुहोस्‌" "UX सम्बन्धी प्रतिबन्धहरूको कन्फिगुरेसन" "UX सम्बन्धी प्रतिबन्धहरू कन्फिगर गर्नुहोस्‌" "निजी डिस्प्ले ID रिड गर्ने अनुमति" "निजी डिस्प्ले ID रिड गर्ने अनुमति दिनुहोस्" "AOAP मोडमा USB यन्त्रसँग सञ्चार गर्नुहोस्" "AOAP मोडमा एपलाई कुनै यन्त्रसँग सञ्चार गर्न दिन्छ" "Occupant Awareness System रिड गर्ने पहुँच" "Occupant Awareness System को स्थिति र पत्ता लगाउनेसम्बन्धी डेटा रिड गर्न दिन्छ" "Occupant Awareness System सम्बन्धी ग्राफको नियन्त्रण गर्नुहोस्" "Occupant Awareness System पत्ता लगाउनेसम्बन्धी ग्राफको सुरु र समाप्त हुने कार्य नियन्त्रण गर्ने अनुमति दिनुहोस्" "कारको इनपुट सेवा" "इनपुट गरिएका कार्यक्रमहरू व्यवस्थापन गर्ने" "CAN bus असफल भयो" "CAN bus ले प्रतिक्रिया जनाएन। हेडयुनिट बाकसलाई प्लगबाट निकालेर फेरि प्लगमा घुसाउनुहोस् र कार पुनःसुरु गर्नुहोस्‌" "तपाईं सवारी साधन चलाइरहेका बेला यो सुविधा प्रयोग गर्न सक्नुहुन्न" "एपका सुरक्षित सुविधाहरूको प्रयोग गरी फेरि सुरु गर्न %s चयन गर्नुहोस्‌।" "पछाडि" "एप बन्द गर्नुहोस्" "पछाडि" "निदानसम्बन्धी डेटा पढ्ने" "कारको निदानसम्बन्धी डेटा पढ्ने।" "निदानसम्बन्धी डेटा हटाउने" "कारको निदानसम्बन्धी डेटा हटाउने।" "VMS प्रकाशक" "VMS सन्देशहरू प्रकाशित गर्ने" "VMS को सदस्य" "VMS का सन्देशहरूको सदस्यता लिनुहोस्" "VMS क्लाइन्ट सेवा" "VMS क्लाइन्टहरूमा सम्बद्ध हुनुहोस्" "फ्ल्यास भण्डारणको अनुगमन" "फ्ल्यास भण्डारणको प्रयोगको अनुगमन गर्ने" "ड्राइभिङको स्थिति सुन्ने" "ड्राइभिङको स्थितिमा हुने परिवर्तनहरू सुन्ने।" "कारको टेलिमेट्री सेवा प्रयोग गर्न दिइयोस्" "कारको प्रणालीको अवस्थासम्बन्धी डेटा सङ्कलन गर्न दिइयोस्।" "कार EVS सेवा प्रयोग गर्नुहोस्" "EVS भिडियो स्ट्रिमको सदस्यता लिनुहोस्" "EVS प्रिभ्यू गतिविधि अनुरोध गर्ने" "प्रणालीलाई EVS प्रिभ्यू गतिविधि सुरु गर्न अनुरोध गर्ने" "EVS प्रिभ्यू गतिविधि नियन्त्रण गर्ने" "प्रणालीको EVS प्रिभ्यू गतिविधि नियन्त्रण गर्ने" "EVS क्यामेरा प्रयोग गर्ने" "EVS क्यामेरा स्ट्रिमको सदस्यता लिने" "EVS सेवाको स्थिति अनुगमन गर्ने" "EVS सेवाको स्थितिमा भएका परिवर्तनबारे सूचना प्राप्त गर्ने" "कारको इन्जिनको विस्तृत जानकारीमाथि पहुँच राख्ने" "तपाईंको कारको इन्जिनको विस्तृत जानकारीमाथि पहुँच राख्ने।" "कारको इन्धन हाल्ने ट्याङ्कीको बिर्को तथा चार्ज गर्ने पोर्टमाथि पहुँच राख्ने" "कारको इन्धन हाल्ने ट्याङ्कीको बिर्को तथा चार्ज गर्ने पोर्टमाथि पहुँच राख्ने।" "कारको इन्धन हाल्ने ट्याङ्कीको बिर्को तथा चार्ज गर्ने पोर्टमाथि नियन्त्रण राख्नुहोस्" "कारको इन्धन हाल्ने ट्याङ्कीको बिर्को तथा चार्ज गर्ने पोर्ट नियन्त्रण गर्नुहोस्।" "कारको पहिचानसम्बन्धी जानकारी पढ्ने" "कारको पहिचानसम्बन्धी जानकारीमाथि पहुँच राख्ने।" "कारका ढोकाहरू नियन्त्रण गर्ने" "कारका ढोकाहरू नियन्त्रण गर्ने।" "कारका झ्यालहरू नियन्त्रण गर्ने" "कारका झ्यालहरू नियन्त्रण गर्ने।" "कारका ऐनाहरू नियन्त्रण गर्ने" "कारका ऐनाहरू नियन्त्रण गर्ने।" "कारका सिटहरू नियन्त्रण गर्ने" "कारका सिटहरू नियन्त्रण गर्ने।" "कारको आधारभूत जानकारीमाथि पहुँच राख्ने" "कारको आधारभूत जानकारीमाथि पहुँच राख्ने।" "कारको विक्रेतासम्बन्धी अनुमतिको जानकारीमाथि पहुँच राख्नुहोस्" "कारको विक्रेतासम्बन्धी अनुमतिको जानकारीमाथि पहुँच राख्नुहोस्।" "कारका बाहिरी बत्तीहरूको स्थिति पढ्ने" "कारका बाहिरी बत्तीहरूको स्थितिमाथि पहुँच राख्ने।" "कारको epoch समय हेर्न दिनुहोस्" "कारको epoch समय हेर्न दिनुहोस्।" "कारको इन्क्रिप्सन बाइन्डिङ सिड हेर्ने" "कारको इन्क्रिप्सन बाइन्डिङ सिड हेर्ने।" "कारका बाहिरी बत्तीहरूको अवस्थाबारे जानकारी प्राप्त गर्ने" "कारका बाहिरी बत्तीहरू नियन्त्रण गर्ने।" "कारका भित्री बत्तीहरूको अवस्थाबारे जानकारी प्राप्त गर्ने" "कारका भित्री बत्तीहरूको स्थितिमाथि पहुँच राख्ने।" "कारका भित्री बत्तीहरू नियन्त्रण गर्ने" "कारका भित्री बत्तीहरू नियन्त्रण गर्ने।" "कारको बाहिरी भागको तापक्रम पढ्ने" "कारको बाहिरी भागको तापक्रममाथि पहुँच राख्ने।" "कारका टायरहरूसम्बन्धी जानकारीमाथि पहुँच राख्ने" "कारको टायरसम्बन्धी जानकारीमाथि पहुँच राख्ने।" "कारको स्टियरिङको कोणसम्बन्धी जानकारी पढ्ने" "कारको स्टियरिङको कोणसम्बन्धी जनाकारीमाथि पहुँच राख्ने।" "कारका डिस्प्ले एकाइहरू पढ्ने" "डिस्प्लेका एकाइहरू पढ्ने।" "कारका डिस्प्ले एकाइहरू नियन्त्रण गर्ने" "डिस्प्लेका एकाइहरू नियन्त्रण गर्ने।" "कारको पावरट्रेनसम्बन्धी जानकारी पढ्ने" "कारको पावरट्रेनसम्बन्धी जानकारीमाथि पहुँच गर्ने।" "कारको शक्तिको स्थिति पढ्ने" "कारको शक्तिको स्थितिमाथि पहुँच राख्ने।" "विश्वसनीय यन्त्र दर्ता गर्नुहोस्" "विश्वसनीय यन्त्र दर्ता गर्ने अनुमति दिनुहोस्" "कारको परीक्षण मोड नियन्त्रण गर्नुहोस्" "कारको परीक्षण मोड नियन्त्रण गर्नुहोस्" "कारका सुविधाहरू सक्षम वा असक्षम पार्नुहोस्" "कारका सुविधाहरू सक्षम वा असक्षम पार्नुहोस्।" "कारको प्रणालीको निगरानी गर्ने सुविधा प्रयोग गर्नुहोस्" "कारको प्रणालीको निगरानी गर्ने सुविधा प्रयोग गर्नुहोस्" "कारको प्रणालीको निगरानी गर्ने सुविधाको कन्फिगुरेसन नियन्त्रण गर्नुहोस्" "कारको प्रणालीको निगरानी गर्ने सुविधाको कन्फिगुरेसन नियन्त्रण गर्नुहोस्।" "कारको प्रणालीको निगरानी गर्ने सुविधासम्बन्धी मेट्रिक सङ्कलन गर्नुहोस्" "कारको प्रणालीको निगरानी गर्ने सुविधासम्बन्धी मेट्रिक सङ्कलन गर्नुहोस्।" "कारको पावरसम्बन्धी नीति पढ्नुहोस्" "कारको पावरसम्बन्धी नीति पढ्नुहोस्।" "कारको पावरसम्बन्धी नीति नियन्त्रण गर्नुहोस्" "कारको पावरसम्बन्धी नीति नियन्त्रण गर्नुहोस्।" "टेम्प्लेटहरू रेन्डर गर्ने" "टेम्प्लेटहरू रेन्डर गर्ने।" "मेरो डिभाइस" "अतिथि" "डिफल्ट महत्त्व" "उच्च महत्त्वको सूचना" "फ्याक्ट्री रिसेट गरिनु पर्छ" "इन्फोटेनमेन्ट प्रणालीमा भएका सबै डेटा मेटाइने छ। सो प्रणाली रिसेट गरेपछि तपाईं नयाँ प्रोफाइल बनाउन सक्नुहुन्छ।" "थप" "इन्फोटेनमेन्ट प्रणाली रिसेट गर्नुहोस्" "तपाईंले आफ्नो प्रणाली फ्याक्ट्री रिसेट गरी सबै डेटा मेटाइदिन भनी अनुरोध गर्नुभएको छ। तपाईं अहिले नै आफ्नो प्रणाली रिसेट गर्न सक्नुहुन्छ वा अर्को पटक कार स्टार्ट हुँदा तपाईंको प्रणाली रिसेट गरिने छ। त्यसपछि तपाईं नयाँ प्रोफाइल बनाउन सक्नुहुन्छ।" "अहिले नै रिसेट गर्नु…" "पछि रिसेट गर्नुहोस्" "अर्को पटक कार स्टार्ट हुँदा इन्फोटेनमेन्ट प्रणाली रिसेट हुने छ।" "रिसेट गर्न कार पार्क गरिएको अवस्थामा हुनु पर्छ।"